जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा रामचन्द्र आचार्य निर्वाचित

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ मंसिर १४, आईतबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

मंसिर १४, धादिङ । जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा रामचन्द्र आचार्य निर्वाचित भएका छन् । जिल्ला सहकारी संघको २०औँ साधारणसभा तथा अधिवेशनले आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा गङ्गा विसुराल, महिला उपाध्यक्षमा भवानी बर्मा (तिमिल्सिना), सचिवमा युवराज थपलिया र कोषाध्यक्षमा कमलराज कंडेल निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस