यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने

मंसिर १५, काठमाडौं । सरकारले यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । सरकारले गरेको नाप सर्वेक्षणमा सर्वोच्च शिखर सगरमाथाको उचाइ हाल कायम रहेको आठ हजार आठ सय ४८ मिटरभन्दा केही बढी रहेको पाइएको उच्च स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।

संम्बन्धित समचार

Leave a Reply