इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ । लेस्टर घरेलु मैदानमै फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे । लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ । फुलहम ७ अंक जोडेर रेलिगेसन जोनबाट माथि उठेको छ । फुलहम १७औं स्थानमा उक्लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस