त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सुरू हुने

Post Thumbnail

मंसिर १६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा।डा। शिवलाल भुसालले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस