नेकपाको सचिवालय बैठक एक घण्टा स्थगित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक घण्टा पछि सरेको छ । आफू केही समय अन्य काममा लाग्नुपर्ने भएकाले बैठक सार्न महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए । पौडेलको आग्रहपछि बैठक दुई बजेसम्म स्थगित गरिएको छ । यसअघि दिउँसो एक बजे बालुवाटारमा बैठक बोलाइएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस