शुक्रबार पनि बढ्यो सुनको मुल्य ! तोलाको कतिमा भइरहेको छ कारोबार ?

मंसिर १९, काठमाडौं । शुत्रmबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ४५० निर्धारण गरिएको छ । बिहिबार सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको ले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply