ब्रोकर कमिसन घटाउन सेयर लगानीकर्ताको माग, कति खान्छन् कमिसन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १९, काठमाण्डौ । सेयर लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग राखेका छन् । लगानीकर्ताले सेयर खरिद, बिक्री गर्दा अधिक कमिसन लाग्‍ने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

हाल ब्रोकर कम्पनीहरूले सेयर खरिदरबिक्री गर्दा ०.६५ प्रतिशतसम्म कमिसन लिँदै आएका छन् । हाल दैनिक ७,८ अर्बको कारोबार हुन थालेपछि लगानीकर्ताहरूले त्यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने भन्दै सेयर बजारको नियामक निकाय बोर्डसँग माग राखेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस