इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको जीत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर २२, सोमबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत भएको खेलमा लेस्टर सिटीले जीत हासिल गरेको छ । लेस्टरले खराब फर्मबाट गुज्रिरहेको सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा २,१ ले हराएको हो । जीतसँगै ११ खेलबाट २१ अंक जोडेको लेस्टर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित सेफिल्ड भने १ अंक मात्र जोड्दै पुछारमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस