मनोज गजुरेलले दोस्रो बिहे गर्दै !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ मंसिर २२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । हास्य कलाकार मनोज गजुरेलले दोस्रोत बिहे गर्ने घोषणा गरेका छन् । पत्नी मिना सँगको सम्बन्धविच्छेदको दुई वर्षपछि आफूले बिहे गर्न लागेको जानकारी दिएका हुन् । सम्बन्ध विच्छेदपछि समाजिक सञ्जालमा पनि एक अर्काको कुरालाई लिएर विवाद हुँदै आएको थियो । ​यद्दपि उनले दोस्रो बिहे गर्न लागेको महिलाबारे भने खुलाएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस