जम्मू कश्मिरमा मुठभेड हुँदा २ आतंककारीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर २४, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौं । जम्मू कश्मिरको पुलवामा जिल्लाको तिकेन क्षेत्रमा सुरक्षाबलसँगको मुठभेडमा दुई आतंककारी मारिएका छन् । सुरक्षाबलले जम्मू कश्मिर पुलिसको संयुक्त अभियानको रुपमा चलाएको सिमशनमा दुई आतंककारी मारिएको बताइएको छ । तंककारीले पुलिस आएको सूचना पाएपछि फायरिङ गरेको थियो । जवाफी कारवाहीमा दुई आतंककारी मारिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस