लोकसेवाले माग्यो ५१३ शाखा अधिकृत [सुचनासहित]

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ मंसिर २४, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौ । लोकसेवा आयोगले विभिन्न समूहका लागि राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो । आयोगका अनुसार त्यसमध्ये १५३ जना जेष्ठताका आधारमा बढुवा सिफारिस गरिनेछ । साथै बाँकी पदहरुमा भने खुला तथा समावेशीताको आधारमा पदपूर्ती गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस