रुपन्देहीमा एक कोरोना संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २४, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा मृत्यु भएको हो । मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। नारायण पोखरेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस