नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ मंसिर २५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २५, काठमाण्डौ । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडान हुने भएको छ । नेपाल सरकारले भारतको एयर ट्रान्सपोर्ट बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो । भारत सरकारबाट उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस