श्रम स्वीकृति नवीकरण गर्न यस्तो सुबिधा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ पौष १, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १, काठमाण्डौ । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् ।

सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट(वेसँग सम्झौता गरेको छ ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस