डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीले जिते (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ पौष ५, आईतबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

काठमाडौं । सुमी मोक्तान र बिजु पार्कीको सुविजु जोडीले हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो । बिजेताले २० लाख नगदसहित अन्य पुरस्कारहरू पाएका छन् । यस्तै फस्ट रनरअप बुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य ९मुन्नी० र सुभम् भुजेलको जोडीले जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस