प्रधानमन्त्री ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगे !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ५, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस