संसद विघटनको तयारी : प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा सत्तारुढ दल नेकपा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ५, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन् । आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ । बैठकमा ओली भने सहभागि नहुने अडानमा छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस