बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा !

पुस ५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ गते शुक्रबार र २७ गते सोमबार चुनावको मिति तोकेकी छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा चुनाव हुने तोकिएको उल्लेख गरिएको छ । मन्त्रिपरिषदले संसद विघटन गर्न गएको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति भण्डारीले नयाँ निर्वाचनको मिति तोकेकी हुन् ।

संम्बन्धित समचार

Leave a Reply