ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ७, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाण्डौ । प्रचण्ड–नेपाल पक्षको काठमाडौंको बबरमहलमा भएको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव अगाडी सारेको छ । यो प्रस्ताव स्थायी कमिटी बैठकलगत्तै सुरु भएको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस