नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम काठमाडौंतर्फबाट सुरु !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ पौष ७, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ७, काठमाडौ । नौबिसे नागढुंगा सुरुङमार्ग निर्माणको काम आजबाट सुरु भएको छ । आजबाट काठमाडौंतर्फबाट सुरुङ खन्न सुरु गरिएको छ ।

२.६६८ किलोमिटर लामो उक्त सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनीले निर्माणको जिम्मा पाएको छ । २२ अर्ब लागत अनुमान गरिएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण तथा सरकारको लगानी समेतमा बन्न लागेको हो । आयोजना ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस