नेकपा विवाद उच्च : ओली गुटको महाधिवेशन ०७८ मंसिरमा हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ७, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओलीपक्षीय समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बालुवाटारमा जारी बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस