धादिङमा आज ४ जना संक्रमित थपिए,सङ्ख्या १५ सय १३ पुग्योे !

पुस ७, धादिङ । धादिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु गल्छी गाउँपालिका वडा नं १ की २६,३७ ३९ बर्षिया महिला र वडा नं ६ का २८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलज रिजालले जानकारी दिए । जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या भने १ हजार ५ सय १३ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply