सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ बाट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष ९, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सी डिभिजन लिगका पदाधिकारीहरुले छलफल गर्दै चैतको शुरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने भएको हो ।

कोरोनाका कारण गत वर्षको अन्तिममा शुरु गर्ने तयारी गरिएको ‘सी’ डिभिजन लिग स्थगित बनेको थियो । छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटिका संयोजक बिज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस