विश्व बैंकद्वारा नेपालको ऊर्जा क्षेत्रको ऋण प्रस्ताव स्वीकृत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन ४, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रको ऋण स्वीकृत गरेको छ ।

नेपालमा दिगो ऊर्जा प्रणाली विकास गर्न बैंकले १० करोड डलर अर्थात् १० अर्ब रुपैयाँ बढीको पहिलो ऋण प्रस्ताव स्वीकृत गरेको हो ।

ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधार, प्राधिकरण पुनःसंरचनालगायतका लागि खर्च गरिने सहयोग रकमले नेपालीलाई दिगो, सुलभ तथा भरपर्दो ऊर्जा पुर्‍याउन मद्दत पुग्ने विश्वास गरिएको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस