आजको मौसम : पश्चिमी वायुको प्रभाव

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाडौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराई,पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको हो ।

आज दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस