प्रचण्ड-नेपाल समुह निर्वाचन आयोग र सर्वोच्च अदालत जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाण्डौ । प्रचण्ड नेपाल नेतृत्वको नेकपाका सबै केन्द्रीय सदस्य आज निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वोच्च अदालत जाँदै छन् । बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा प्रचण्ड–नेपाल समूह स्थायी समिति बैठकले अहिले बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस