खरेलको ‘म जस्तै तिमी पनि’ सार्वजनिक

असोज ४, काठमाडौं । गायिका सितु खरेलको गजल एल्बम ‘म जस्तै तिमी पनि’ बुधबार राजधानीमा सार्वजनिक भएको छ ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर क्षेत्रीद्वारा लेखिएका ६ ओटा गजलमा सितु खरेलले स्वर दिएकी हुन् भने संगीत न्हुँ बज्राचार्य, कर्णदास र हरि लम्सालको रहेको छ ।

सितु खरेललेको यो सातै सांगीतिक एल्बम हो ।

कार्यक्रममा गायिका सितुका श्रीमान् एवं वरिष्ठ सन्चारकर्मी सुमन खरेलले एल्बम बिक्रीबाट उठेको रकम मानव सेवा आश्रमलाई दिने घोषणा गरे ।

संम्बन्धित समचार

Leave a Reply