प्रचण्ड–माधव नेपाल पक्षद्धारा राजधानीमा प्रदर्शन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार राजधानीमा गरेको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नारा लगाएका छन् । उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘असंवैधानिक कु’ गरेको आरोप लगाउँदै त्यसको खारेजीको माग गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधीको संज्ञा दिँदै उनको असंवैधानिक कदमका कारण जनताले दुःख पाएको समेत आरोप लगाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस