वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पुस १०, विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा चुरामणि पोखरेलका अनुसार विराटनगर महानगरपालिका १२ का ६३ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । दाँत सम्बन्धी पुरानो समस्या देखिएको बिरामी पुरुषमा पौष ९ गते बिहीबार कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Reply