भारतमा वायु प्रदूषणका कारण सन् २०१९ मा १६ लाख ७० हजारको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाडौं । भारतमा सन् २०१९ मा १६ लाख ७० हजार मानिसको मृत्युमा वायु प्रदूषण कारक देखिएको छ । भारतको सरकारी संस्था इन्डियन काउन्सिल फर मेडिकल रिसर्च आईसीएमआरको एक रिपोर्टका अनुसार वायु प्रदूषणको कारण सन् २०१९ मा भारतलाई २६ खर्ब भारु पनि नोक्सानी भएको छ । भारतको दिल्ली, उत्तर प्रदेश र बिहारको सबैभन्दा ठूलो हिस्सा लामो समयदेखि वायु प्रदूषणको चपेटामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस