८ महिनाको अवधिमा बलात्कारका १०१ घटना !

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७५ आश्विन ४, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ४, काठमाडौं । प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको उल्लेख छ ।

यसअवधिमा दुई नवजात शिुसहित ६ बालिकाको हत्या भएको छ । त्यसैगरी १८ किशोरी तथा बालिकालाई बलात्कार प्रयास भएको, सात जनामाथि यौन दुर्व्यवहार भएको जनाइएको छ ।

सन् २०१८ को विगत ८ महिनामा प्रदेश १ मा बलात्कार र यौन दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश १ का संयोजक सोमबार थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस