झलनाथ खनालको आक्रोश : ‘ओली त गोमन साँपजस्तो रहेछन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाण्डौ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सर्पजस्तो भएको बताएका छन् । पार्टीको आधिकारिकता दाबीका लागि निर्वाचन आयोगमा पुगेर फर्केपछि बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा खनालले ओलीलाई गोमन सर्पसँग तुलना गरेका हुन् । ‘उहाँ गोमन साँपजस्तै हो, गोमन साँपलाई हिर्कायो र भाग्यो भने सम्झिरहन्छ,खनालले भने, उहाँ पनि त्यस्तै बदला लिने भावले चल्नुहुने रहेछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस