संसद विघटनविरुद्ध नेकपा धादिङका अधिकांस नेता एकै ठाउँमा (बक्तव्यसहित)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १०, काठमाण्डौ । संसद बिघटन बिरुद्ध एक जुट हुन आग्रह गरिएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बिघटन गरेपछि नेकपाभित्र किचलो अग्र स्थानमा आएको छ भने दुई तिहाईको सरकार फुटेर दुई टुक्रा भएको छ । अहिले यो फुट नभई एकताबद्ध भएर संसद बिघटन बिरुद्ध बोल्नुपर्ने धादिङका अधिकांस नेताहरु बताउँछन् ।

बक्तव्य

प्रतिनिधिसभाको गैरसंबैधानिक विघटन विरुद्घको आन्दोलनमा सहभागिबनौं ।
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सञ्चालनभईरहेकै अवस्थामा पार्टीलाई पूर्ण रुपमातिरस्कार गरेर अध्यक्षएवं प्रधानमन्त्री के.पी.ओलीले नेपालको संविधानमाव्यवस्था नै नभएको प्रतिनीधि सभा बिघटनका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस र राष्ट्रपतिले गर्नु भएको बिघटन असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिकभएको हाम्रो ठहर छ । अध्यक्ष र प्रधानमन्त्रीनिर्वाचितगर्ने पार्टीलाई समाप्तपार्ने तथा नेपालको संविधान २०७२ र संघिय लोकतान्त्रीक गणतन्त्रिक मूल्यमान्यतामाथि समेत यो कदमले गम्भिर प्रहार गरेको छ ।प्रधानमन्त्रीले पछिल्लो समय पार्टी भित्रका समस्या समाधानको निम्ति बैठक बस्न अस्विकार गर्ने, बैठकस्विकार गरे पनिउपस्थितनहुने र बैठकले गरेका निर्णय कार्यान्वयनमाबाधा अड्चनउत्पन्न गरेर पार्टीको विधिपद्घतिको खिलाप गरेकाव्यवहार सवैका सामु छर्लङ्ग छ । नेपालकादुई ठूला कम्युनिष्ट पार्टीको एकतापश्चातहासिलभएको जनमतको अवमूल्यनगर्ने र कम्युनिष्ट पार्टीको सामुहिक नेतृत्व र जिम्बेवारीको खिलाफ स्वेच्छाचारी ढगंले चल्ने प्रबृत्तीलाई सच्याउन पार्टीले पटक पटकनिर्देशनदियो । तर पार्टी निर्णय कार्यान्वयनगर्नुको साटो संविधानप्रतिकुलहुनेगरी पार्टी विभाजनगर्न अध्यादेश जारी गर्ने एवं संवैधानिक परिषद्सम्बन्धीअध्यादेश जारी भयो ।
कम्युनिष्ट पार्टीकाहजारौ कार्यकर्ता एवं लाखौ संगठीत सदस्य र शुभेच्छुकको भावनामाथि खेलवाड गर्ने र करिव दुई तिहाईको जनमतलाई अपमानगर्ने कार्यको घोर भत्र्सनागर्दै हामी पार्टीकाआमकार्यकर्तालाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) मासक्रियतापूर्वक एकताबद्घ हुनआब्हानगर्दछौ । धादिङ जिल्लामा २०६४ र २०७० को संविधानसभाएवं २०७४ सालको संसदियनिर्वाचनमा सवै निर्वाचन क्षेत्रबाट कम्युनिष्ट पार्टीकाउम्मेदवारलाई निर्वाचित गरेर पार्टीलाई गर्नुभएकोविश्वास र मायालाई आगामीदिनमाकायम राख्ने प्रतिवद्घताव्यक्तगर्दछौ । पार्टीका सवै नेताकार्यकर्ता एवं शुभेच्छुकहरुलाई कुनै भ्रममानपरी दुई तिहाई केन्द्रीय कमिटीका सदस्यहरुको सहभागिता रहेको पार्टीमागोलबन्दभएर विभाजन र विखण्डनकोविरुद्घ सक्रियहुँदैआन्दोलनकानिम्नकार्यक्रमहरुमा सहभागिताको लागिआग्रहगर्दछौ ।२०७७ सालपौष १२ गते जिल्लास्तरीय कार्यकर्ता भेला । प्रतिनिधिसभाको गैर संवैधानिक विघटनको विरुद्घ पौष १४ गते काठमाडांैमावागमतीप्रदेश स्तरीय विरोध प्रदर्शन । पौष १४ भित्रजनवर्गीय संगठनका जिल्लास्तरीय कमिटीको वैठक । पौष १४ देखि २० गतेसम्मधादिङ जिल्लाका सबै गाउँपालिकातथानगरपालिकामाआन्दोलनको तयारीसम्बन्धी बैठक तथा भेला । २० देखि २५ गतेसम्मजिल्लाका सबै वडाहरुमा कार्यकताबीच बैठक तथा भेलागर्ने ।
मिति २०७७ पुस १०

 

ताजा अपडेट

खोजी गर्नुहोस