निक्स शर्माको पहिलो निर्देशनमा शुभकामना( भिडियोसहित)

काठमाण्डौ ।  प्रशान्त पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको गीत शुभ कामना सार्वजनिक भएको छ । बिशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निक शर्माको निर्देशन तथा कथा रहेको गीतको भिडियोमा निकका साथै सेन्जिला पौडेल, सिम्रन पौडेल र करुण ठकुरीको अभिनय रहेको छ । अनिल के मान्नधरको छायाँकन रहेको गीतको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुभएको निकको यो पहिलो म्युजिक भिडियो निर्देशन हो । उहाँको कार्यले यतिवेला सबैतिर तारिफ बटुल्न सफल भएको छ ।

संम्बन्धित समचार

Leave a Reply