काठमाण्डौ चन्द्रागिरि नगरले आफ्नै दमकल सेवा सुरु गर्दै ! (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १०, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिकाले आफ्नै दमकल सेवा शुरू गर्ने भएको छ । नेशनल फायरसेफ प्रा लि बाट ई टेन्डर मार्फत खरिद गरिएको अशोक लेल्याण्ड कम्पनीको दमकल सञ्चालनमा ल्याउने भएको हो । दमकलको ४५०० लिटर पानी र ५०० लिटर फोम राख्न सक्ने क्षमता रहेको छ । आगजन्य विपत्मा नगरबासीले अब आफ्नै वारुण यन्त्रबाट सेवा लिन सक्ने नगरपालिका प्रमुख घनश्याम गिरीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस