मध्यावधि

किसुन जिको ९७ औं जन्म जयन्तीको अवसरमा रचना गरिएको-

सबै किसुन जि कहाँ हुन्छ र
जनताको प्रतिनिधि स्वीकार गर्ने
गिरिजाले मध्यावधि गरे कै होइन र
मनमोहनलाई अदालतले रोक लगाएको होइन र
देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले सत्ता लिग्दा
राजसंस्था गएको होइन र
देश गणतन्त्रमा जादा
किसुन जि ले काँग्रेस छोडनु परेको होइन र
आज ५ वर्ष मै संविधान असफ बनाउने
गणतन्त्रवादि नेताले
उहाँ प्रति श्रद्धाञ्जली दिनु औचित्य हुन्छ र
उहाँले देखाएको बाटोमा हिड्नु नै
उहाँ प्रति सच्चा संमान होइन र
सन्त नेता किसुन जि को
नेतृत्वमा बनेको २०४७ को संविधान
समयानुकूल संसोधित सहित लागु गर्नु
नेपाल र नेपालीको हितमा होइन र
उहाँको पथ पहिल्याउन नसक्नेले
किन दिन्छौ श्रद्धाञ्जली

-लेखक : नेपाली काँग्रेस (वी पी) का केन्द्रिय कार्यलय सचीव 

 

 

संम्बन्धित समचार

Leave a Reply