चन्द्रागिरी हिल्सले आज आईपीओ बाँडफाँट गर्ने

पुस १५, काठमाडौ । चन्द्रागिरी हिल्स लिमिटेडले बिक्री गरेको साधारण शेयर आज बाँडफाँट गर्ने भएको छ । उक्त शेयर आज दिउँसो ३ बजे कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्सालमा बाँडफाँट गरि कम्पनीले जनाएको छ ।

गत मंसिर १७ गतेदेखि निष्काशन गरेको पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर कम्पनीले बाँडफाँट गर्न लागेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply