नेकपाको केपी शर्मा ओली समूहले शनिवार बृहत कार्यकर्ता भेला गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १६, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहले बृहत कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ओली समूहले शनिवार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेला गर्न लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त भेलालाई प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस