काँग्रेस बैठक फेरि आजबाट सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १९, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १९, काठमाडौं । संसद् विघटनका सन्दर्भमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस