आइतबार सुनको मुल्य यथावत, कतिमा हुदैंछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष १९, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १९, काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ । सुनचाँदी व्यवसाय महासंघले आज सुनको मुल्य यथावत रही ९४ हजार ५०० रुपैयामा कारोबार हुने जनाएको छ । तेजावी सुनको मुल्य आज ९४ हजार रहेको छ । यस्तै चाँदीको मुल्य पनि यथावत रही १३ सय रुपैंयामा कारोबार हुने महासंघ जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस