आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लागत विवरणसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २१, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २१, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १०, धनकुटामा १, मोरङमा ९, संखुवासभामा २, सुनसरीमा ८, धनुषामा १, सप्तरीमा १, सर्लाहीमा १, सिराहाका २, काठमाडौँमा १७१, काभ्रेमा १, चितवनमा ३२, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ४५, गोरखामा ५, तनुहँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा १, मनाङमा ५, म्याग्दीमा २, लमजुङमा ८, बागलुङमा ८, स्याङजामा ४, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा १, दाङमा ३, नवलपरासीमा ३, पाल्पामा १२, बर्दियामा ६, बाँकेमा १३, रुकुम पूर्वमा १, रुपन्देहीमा २३, जुम्लामा १, अछाममा ४, कैलालीमा २१, डडेल्धुरामा ६, डोटीमा ५, तथा बैतडीमा ८ जना संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस