दीगो विकास तथा सुशासन समितिको बार्षिक प्रतिवेदन पेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष २५, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २५, काठमाडौ । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन समितिको २०७६,७७ बार्षिक प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको बार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस