जनतामा राजनिती बितृष्णा बढ्दो : मन्त्री पद्दमा अर्याललाई गृहजिल्लाबाटै लखेटे ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २६, आईतबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाण्डौ । मन्त्री पद्दमा अर्याललाई आफ्नै गृहजिल्ला निर्वाचन क्षेत्रमा जनताले लखेटेका छन् । कृषि तथा पशुपन्छी मन्त्री पद्द्मा अर्याललाई स्याङ्जामा लखेटेका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओलि समुहको कार्यक्रममा पुग्न आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी उनी बीचबाटै फर्किएकी हुन् । उनलाई उक्त निर्वाचन क्षेत्रका जनताले नै लखेटेका हुन् ।

उनी जनताले अवरोध गरेर बाटो छेकेपछी खोलाको तिरतिरै घुकिएर फर्किएकी हुन् । आफ्नै निर्वाचन क्षेत्रमा केही नगर्ने र पार्टी फुटेपछी पार्टीको लागि कुनै एक समुहको बनेर आएको भन्दै लखेटेका हुन् । माधब प्रचण्ड समुहले पहिले नै कार्यक्रम बनाएर यसरी लखेटेको बटाइएको छ ।

भिडियो हेर्नुहोस : 

ताजा अपडेट

खोजी गर्नुहोस