बिश्वमा कोरोना स्थिती : संक्रमित ८ करोड ९० लाख नाघ्यो,१९ लाख ३० हजारबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २८, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २८, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस