ओलीको असंबैधानिक कदमविरुद्ध प्रचण्ड-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ३, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सरकारविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गराएको विरोधमा प्रचण्ड नेपाल समूहले यही माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हो ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठकले यसअघि काठमाडौंमा माघ २३ विरोध प्रदर्शन मिति राखिएकामा त्यसलाई १६ गते सारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस