काठमाडौंको काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत,१४ वर्षीय किशोर पक्राउ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ३, काठमाण्डौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले रातोपाटीलाई बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस