‘प्रतिनिसधसभा मार्न पाइँदैन,निरंकुश सरकार चाहिँदैन’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्राध्यापक डा गोविन्द केसी सडकमा आएका छन् । नागरिक समाजद्वारा आयोजित राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा डा केसी पनि सहभागी भएका हुन् ।

सहभागीहरुले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश शासकको संज्ञा दिँदै ‘नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्रतिनिसधसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशैभर विरोधको स्वर चर्को देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस