‘प्रचण्डलाई तीन वर्ष तालिमले पनि सपार्न सकिन’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ३, शनिबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई तीन वर्ष तालिम दिँदा पनि सपार्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । काठमाडौँमा आयोजित प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको बानी सुधार्नका लागि आफूले धेरै मेहनत गरेको पनि नसकेको जनाउँदै दुःख व्यक्त गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस