प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ ४, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । समूह ुबीुको खेलमा वाग्मती प्रदेश र नेपाल पुलिस क्लब तथा समूह ुएुको खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्दैछन् । वाग्मती र नेपाल पुलिस क्लबको खेल बिहान नौ बजे कीर्तिपुरको त्रिवि मैदानमा तथा कर्णाली र त्रिभुवन आर्मी क्लबको खेल बिहान नौ बजे नै मुलपानी क्रिकेट मैदानमा बिहान नौ बजे नै सुरु हुने छ ।

दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् । अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने कर्णाली पहिलो खेलमा जित निकाली सुरुवात गर्ने लक्ष्यमा हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस