‘ओली जस्तो अस्वभाविक मान्छे हामी होइनौँ’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ४, काठमाण्डौ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली जस्तो अस्वभाविक मान्छे नभएको बताएका छन् । संसद विघटनविरुद्ध अब निर्णायक आन्दोलन हुने समेत बताए । दाहालले अब युवाहरुले आन्दोलनको मोर्चा सम्हालनुपर्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस